Live on
Your Voice, Your Power
नेपाली समाजमा मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ । यो उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो । विवाह व्यक्तिको स्वभाव र रुचि, संस्कृतिमा मात्र नभइ कुण्डली अनुसारको ग्रहदशामा पनि निर्भर रहन्छ भन्ने शास्त्रीय मान्यता छ । ज्योतिषशास्त्रको मान्यताअनुसार ग्रह नै व्यक्तिको जीवनमा कारक बन्दछ । जसमा व्यक्तिको कुण्डली अनुसार एक भन्दा…