Live on
Your Voice, Your Power
मौसम तथा दैनिक प्रयोग गर्ने पानीका कारण चिन्डो हुने गरी कपाल झर्ने गरेको छ। कपाल कै कारण धेरैलाई चिन्ता दिलाइरहेको छ । यो चिन्ताबाट मुक्त हुन थोरै सावधानी अपनाउ आवश्यकछ । विशेष गरी खानपिनमा जोड गरे कपाल झर्ने समस्याको केही समाधान हुन सक्छ । पौष्टिक तत्वसहितको सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ…