इनसाइट/स्पेशल Archives | Page 17 of 19 | Khabarhub Khabarhub

पोखरा र कैलालीबीच पर्ययटन क्षेत्रमा सहकार्यको प्रयास

काठमाडौं– पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, लगानीका सम्भाव्यता विषयमा छलफल भएको छ । उद्योगी/व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाएर अघि बढ्नुपर्ने छलफलमा सहभागीले धारणा राखेका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई पोखरामा स्वागत गर्दै संघका कार्यवाहक अध्यक्ष विन्दु कोइरालाले उद्योगी÷व्यवसायीबीच साझा कार्यसूची…