Live on
Your Voice, Your Power
काठमाडौं - गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी कात्तिक ३ गते बिहीबारदेखि ६ गतेसम्म जावलाखेलमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो। मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको…