देश/प्रदेश Archives | Page 1084 of 2047 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना संक्रमण 

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण…