Live on
Your Voice, Your Power
बिराटनगर- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक शनिबार शिलान्यास गर्दै उनले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले भने, “ जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र…