Live on
Your Voice, Your Power
दोहा- वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कापनीमा काम गर्दा दुर्घटनामा परी अपांग भएका मोरङको सुन्दरहरैचा - ९ का बेद बहादुर भुजेल स्वदेश फर्किएका छन् । अढाई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेललाई बिहीबार अपराह्न स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ । उनी नेपालबाट श्रमसम्झौता गरेर गएको कम्पनी छोडेर अन्यत्न काम गर्दैगर्दा दुर्घटनामा परेका…