Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउन, निषेधाज्ञाका समयदेखि नै बढ्दै गएको संक्रमण अहिले अझै धेरै हुन थालेको छ । कोरोना संक्रमणकैबीच लकडाउन र निषेधाज्ञाले जनजीवन र आर्थिक गतिविधिमा असर पर्न थालेपछि सरकारले जनस्वास्थ्यको मापदण्ड लागु गर्दै कार्यालय, बजार तथा व्यवसाय सञ्चालन गर्न दिएको छ । शुरुमा विदेशी…