देश/प्रदेश « Khabarhub

चितवनमा निषेधाज्ञा  जेठ १३ सम्म लम्ब्याउन सिफारिस

चितवन– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमितको दर नघटेपछि निषेधाज्ञा लम्ब्याइने भएको हो । पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख ३१ गते सकिदैँ छ। जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए। सिफारिस…