देश/प्रदेश « Khabarhub

बच्चा चोरेर भाग्दै गरेका महतो पक्राउ

जनकपुरधाम– महोत्तरीमा बच्चा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । बुधबार बिहान औरही नगरपालिका ७ भोईलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा भंगहा नगरपालिका विजलपुराका रञ्जित महतोलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अर्चायले जानकारी दिए । उनका अनुसार महतोलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । भोइल चोकमा आफ्नै घर…