देश/प्रदेश Archives | Page 1572 of 2014 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि

कास्की- गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ४४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका २२ जना, बागलुङका तीनजना, स्याङ्जाका एकजना,…