देश/प्रदेश « Khabarhub

नवलपुरमा जनगणना कार्यालय स्थापना

नवलपुर– पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ शुरु गर्न लागेकोले देशैभर जनगणना कार्यालयहरु स्थापना गर्ने क्रम शुरु भएको हो । यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि जिल्लामा कार्यालय स्थापना गरी मंगलबारबाट औपचारिक रुपमा कार्य शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागका अधिकृत तथा नवलपुरका जनगणना अधिकारी जितेन्द्र…