देश/प्रदेश Archives | Page 1659 of 1949 | Khabarhub Khabarhub

लकडाउनका बीच ४५ दाताले गरे रक्तदान

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । शनिबार जम्मा भएको…