देश/प्रदेश « Khabarhub

सडकको स्तरोन्नती नहुँदा बढ्यो सास्ती (फोटो फिचर)

काठमाडौं- अहिले देशभरका सडकको स्तरोन्नतीको काम जारी छ । वर्खा लागेपछिमात्र सडक स्तरोन्नतीको काम थाल्दा सर्वसाधारण यात्रुले दु:ख पाउने गरेका छन् । राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा सडकको मर्मत जारी छ । धेरै ठाउँमा काम सुरु गरेर ठेकेदारले छाडेका छन् भने आधाकाम भएका सडक हिलाम्य हुँदा हिनडुलमा समस्या भएको छ । हेर्नुहोस सडकमा देखिएको सास्ती…