देश/प्रदेश Archives | Page 1822 of 1992 | Khabarhub Khabarhub

नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज हुँदै

काठमाडौं– सरकारले नेपालमा रहेका १५ वटा विदेशी शैक्षिक संस्थाहरुलाई खारेज गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा चलिरहेका कलेजहरुले प्रक्रिया नै पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै खारेजी गर्ने तयारी गरेको बताएका हुन् । मन्त्री पोखरेलले प्रक्रियामा नगएका ती संस्थाहलरुलाई १५ दिनभित्र प्रक्रियामा आउन निर्देशन दिए पनि उनीहरुले अटेर…