Live on
Your Voice, Your Power
ललितपुर– ललितपुर महानगरपालिकाले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृह कस्तो बनाउने भन्ने विषयमा स्थानीयको सुझाव लिने भएको छ । विद्युतीय शवदाह गृह निर्माणको विरोध गर्दै सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले छलफल गरेर नै शव दाह गृह निर्माण गरिने जनाएका हुन् । स्थानीयसँग उनले भने, ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग…