Live on
Your Voice, Your Power
घरेलु– भारतको पिथौरागढबाट घर फर्किएका डडेल्धुराको आलिताल गाउँपालिका–३ कुलेडीका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिका आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको हो । भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो । विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले…