Live on
Your Voice, Your Power
काभ्रे– जिल्ला समन्वय समिति काभ्रेले प्रत्येक स्थानीय तहलाई २ करोड रुपैयाँ बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो । जिससले आफ्नो भवन निर्माणका लागि भने ४ करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई २६…