देश/प्रदेश « Khabarhub

झापाको चन्द्रगढी विमानस्थलमा थ्रीनट थ्री राइफलको गोलीसहित एक यात्रु पक्राउ

भद्रपुर– झापाको चन्द्रगढी विमानस्थलमा १ जना व्यक्ति थ्रीनट ग्री राइफलमा लाग्ने १ राउण्ड गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–४ का ३८ वर्षीय सुरेश राई छन् । प्रहरीका अनुसार राई सौर्य एयरलाइन्सको विमानमार्फत झापाबाट काठमाडौं जान लागेका थिए । विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले एक्सरे मेसिनमार्फत जाँच गर्दा उनको लगेजमा गोलीजस्तो देखिने वस्तु…