Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वराजदुत केशव झाको हत्या आरोपमा पक्राउ परेका सुरक्षागार्ड सानुकान्छा तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । पूर्वराजदूत हत्या प्रकरणमा दोस्रो पटक पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौं पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । झाको बबरमहलस्थित आफ्नै निवासको…