देश/प्रदेश « Khabarhub

घरमा खेलिरहेकी बालिकालाई चितुवाले आक्रमण गर्दा मृत्यु, चितुवा समात्न ३० जनाको टोली परिचालन

तनहुँ–चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। बरालका अनुसार थप राहतका…