Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंबाट कतारको दोहाका लागि उड्न लागेको विमानमा चरा ठोकिएको छ । त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोकिएपछि केही बेर उडान अवरुद्ध भएको थियो । आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारबको दोहा उड्ने तयारीमा रहेको कतार एयरवेजको विमानमा चरा ठोकिएको थियो । धावन मार्गमा रहेको कतार एयरवेजको क्युआर…