देश/प्रदेश « Khabarhub

दुई आयोगमा अध्यक्ष तथा सदस्य छनोटको प्रक्रिया शुरु

काठमाडौँ – बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिश समितिको बैठकले योग्यता पुगेका व्यक्तिको छनोटका लागि फाराम पेश गर्न सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दुवै आयोगका अध्यक्ष र सदस्यमा योग्यता पुगेका व्यक्तिलाई छनोट प्रक्रियामा फाराम पेश गर्न सूचना प्रकाशन गर्न निर्णय…