देश/प्रदेश « Khabarhub

नदीबाट दैनिकी गुजार्ने महानगरका ६८ परिवार

चितवन- भरतपुर महानगरपालिकाका ६८ परिवार नदीकै भरमा गुजारा चलाइरहेका छन् । स्मार्टसिुटीका लागि तथ्यांक संकलन गरिरहेको महानगरले नारायण र राप्ती नदीबाट नगरका ६८ परिवारले जीविको चलाइरहेको जनाएकोछ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति…