देश/प्रदेश Archives | Page 247 of 2005 | Khabarhub Khabarhub

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

टीकापुर– तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् ।  बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।  बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको…