Live on
Your Voice, Your Power
दिनभर आजमा विधिपूर्वक गरियो गोवर्द्धन पूजा, नेपाली सेनाद्वारा हवाई उद्धार,बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने, भूकम्पमा परी घाइते भएका ४८ जना निको भएर घर फर्किए, मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरणलगायतका समाचारले प्रमुख स्थान पाए । विधिपूर्वक गरियो गोवर्द्धन पूजा यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजा गरी…