Live on
Your Voice, Your Power
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५-१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन थालिएको नगरपालिकाले जनाएको छ । कलुवापुर चोकदेखि दक्षिण बन्साहतर्फको आठ सय मिटरअन्तर्गत निर्माण भएका अवैध संरचना हटाउने काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय…