Live on
Your Voice, Your Power
दिनभर आजमा माओवादी केन्द्रद्वारा २२ केन्द्रीय सदस्य थप, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास, नेकपा एसले गर्यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन, सशस्त्र प्रहरीले तस्करीको सात करोडको सामान भन्सारलाई बुझायो, प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गर्नु पर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाईलगायतका समाचारले प्रमुख स्थान पाए। माओवादी केन्द्रद्वारा २२ केन्द्रीय…