देश/प्रदेश Archives | Page 821 of 1939 | Khabarhub Khabarhub

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

पर्वत– पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले बताए…