समाचार Archives | Page 1299 of 7412 | Khabarhub Khabarhub

कर्णालीका ८८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा

जाजरकोट – भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्यमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र…