Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापार व्यवसाय ठप्प हुँदा जनजीवन प्रभावित भएको भन्दै व्यवासयीले लकडाउन तोड्दै पसल खुलाएपछि सरकारले पनि लकडाउन खुकुलो बनाउने रणनीति लिएको छ । यसैबीच आइतबारदेखि सुन पसलहरु समेत खुलेका छन् । सरकारले विभिन्न जिल्ला प्रशासन,…