Live on
Your Voice, Your Power
काठमाडौं - भारत मध्यप्रदेशका १९ जना कंग्रेस सांसदले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेमा भारतीय कंग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धिया समेत छन् । सिन्धयाको राजीनामासँगै मध्यप्रदेश राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसद र राज्य सरकारका थप ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । सिन्धियानिकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको…