समाचार Archives | Page 6939 of 7894 | Khabarhub Khabarhub

रोनाल्डको फ्रिकिक गोलमा युभेन्टसको सहज जीत

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले टोरिनोमाथि सहज जीत निकालेको छ । टोरिनोमाथि ४-१ को सहज जित दर्ता गर्ने क्रममा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । युभेन्टसले एक गोल भने आत्मघाती उपहार पाएको थियो । खेलको तेस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । २९…