Live on
Your Voice, Your Power
चीन- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ। सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ । यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । जुन महिनाको २६ तारिखबाट मिआङ्निङ्…