समाचार Archives | Page 6951 of 7891 | Khabarhub Khabarhub

आज पनि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले आज पनि मुलुकका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै  हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम/दक्षिण-पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको…