समाचार Archives | Page 7073 of 7102 | Khabarhub Khabarhub

‘भरतमोहनका कारण सर्वसाधारणले बजेटमा चासो राख्न थालेका थिए’

काठमाडौं– पूर्व उपप्रधान एवं अर्थमन्त्री रहेका नेकपाका नेता भरतमोहन अधिकारीको शनिवार राति ८३ वर्षको उमेरमा निधन भएको छ । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएका नेता अधिकारी मनमोहन स्मृति…