Live on
Your Voice, Your Power
कोहलपुर- ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्। आइतबार कोहलपुरमा भएको घटनापछि सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो। शाही यस अघि पनि खसी काण्डका कारण विवादमा मुछिएका थिए । सोमबार बसेको सर्वपक्षीय छलफलबाट घटनाको छानबिन गर्नको समिति बनाउन सरकारलाई आग्रह गर्ने र घाइतेहरूको उपचार खर्च सबै…