समाचार Archives | Page 7241 of 7353 | Khabarhub Khabarhub

गुठी संस्थानविरुद्ध सडकमा स्थानीय

काठमाडौं– काठमाडौंको असन क्षेत्रका  ऐतिहासिक तथा साँस्कृतिक महत्वका सम्पदा मास्न खोजेको भन्दै गुठी संस्थानविरुद्ध स्थानीय सम्पदा संरक्षण अभियान्ताहरु प्रदर्शनमा उत्रिएका छन् । पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको असनस्थित घडी घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका हुन् ।  ‘सम्पदा बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व विभाग बेखबर’, हाम्रो सम्पदा हाम्रो पहिचान, हाम्रो…