समाचार Archives | Page 7292 of 7346 | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सरकारका कारण लगानी आएन भन्नेहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताएका छन् । विहीबार राजधानीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर तीनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले लगानी आएन भनिरहेको भन्दै उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताए । ‘उद्योगधन्दा बेचेर खानेहरुले नै कम्युनिस्ट सरकार भएका कारण लगानी आएन भनिरहेका छन्’…