समाचार Archives | Page 7475 of 7874 | Khabarhub Khabarhub

नेपाललाई तीन वटा जलमार्गको प्रयोग गर्न दिन भारत सहमत

काठमाडौं- नेपाललाई आफ्ना तीनवटा जलमार्गमा पहुँच दिन भारत सहमत भएको छ । काठमाण्डौंमा बुधवार भएको सह-सचिवस्तरीय बैठकमा कालुघाट, साहेबगञ्ज र वराणसीको मार्ग हुँदै कोलकाता गएर त्यहाँबाट अगाडि जाने यातायातका लागि भारतले जलमार्गको प्रयोग गर्ने सुविधा दिने सहमति जनाएको हो। बैठकमा भैरहवा र जोगबनीमार्फत् पनि ठूलो परिमाणको बल्क कार्गो ढुवानी गर्न दिन भारतले सहमति जनाएको छ…