Live on
Your Voice, Your Power
काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ । आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भएसँगै महरालाई जिल्ला अदालत काठमाडौं लगिएको हो । हिरासतमा राख्न अदालतले दिएको तीन दिनको सकिएसँगै महरालाई आज पुन अदालत लगिएको हो । महराको वयान नसकिएका कारण उनलाई हिरासतमा राख्न थप सयम माग गर्ने तयारी गरिएको छ…