Live on
Your Voice, Your Power
काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले राराष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ भएको टिप्पणी गरेका छन् । उनले यो राष्ट्रपतिको सरकार भनइ नेपाली जनताको सरकार भएको बताएका छन् । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख रहेको भन्दै संयोजक…