समाचार Archives | Page 7740 of 7891 | Khabarhub Khabarhub

पानी नहुँदा बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउन समस्या

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट शुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । बुधबार संघीय संसदको दिगो…