प्रवास « Khabarhub

युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने

न्यूयोर्क–युनाइटेड नेप्लिज एशसियसन (युएनए) को सम्मेलन अमेरिकाको न्यूर्योकमा हुने भएको छ । २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा २५ मेबाट सुरू हुनेछ। एशोसिएसनको चौथो बार्षिक सम्मेलनमा अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । सम्मेलनलाई एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने…