प्रवास « Khabarhub

साउदीमा थप ५५ नेपालीले पाए एक्जिट भिसा

दोहा - साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५५ जना नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियाद र दमामबाट गरी ५५ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका…