Live on
Your Voice, Your Power
दोहा - साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५८ नेपालीले ‘एक्जिट भिसा’(बहिर्गमन भिसा) पाएका छन्। ९ देखि १५ सेप्टेम्बरसम्म अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ५८ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा)…