प्रवास « Khabarhub

डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई

काठमाडौं – पत्रकार नवीन पोखरेल किताब जात्रा ‘डायस्पोरा जर्नालिज्म अवार्ड’ बाट सम्मानित भएका छन्। फाउन्डेशनले नेपालका २० ठाउँमा पुस्तकालय निर्माण र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। सो क्रममा किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्डबाट पोखरेल सम्मानित भएका हुन्। लमजुङ सुन्दरबजारका पोखरेलले लन्डनमा रहेर विगत १९ वर्षदेखि पत्रकारिता गर्दै आएका छन्। बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास…