प्रवास « Khabarhub

इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा नगद र कार उपहार जित्ने योजना

काठमाडौँ- इन्डेक्स एक्सचेन्ज यूएईले नेपालमा पैसा पठाउँदा विशेष उपहार योजना लिएर आएको छ । अघिल्ला वर्षमाझैँ यो वर्ष पनि इन्डेक्स एक्सचेन्ज यूएईले ‘विन अ मिलियन’ चौथो संस्करण अन्तर्गत दशैँ र तिहारको अवसरमा विशेष उपहार योजना ल्याएको हो । जसअन्तर्गत नेपालमा रहेका आफन्त एवम् परिवारहरुलाई यूएई भरका इन्डेक्स एक्सचेन्जको आफ्ना जुनसुकै शाखाबाट पैसा पठाउँदा लक्की ड्रमार्फत्…