Live on
Your Voice, Your Power
काठमाडौँ– गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउन रोक लगाइएको छ । परराष्ट्र मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न निर्देशन दिएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद…