प्रवास « Khabarhub

संकटमा गैरआवासीय नेपालीले खेलेको भूमिका प्रशंसनीय : परराष्ट्रमन्त्री

काठमाडौँ– गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । एनआरएनएको विशेष साधारणसभाको आज भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री ज्ञवालीले संघले संकटका…